बराङ्जामा वाम गठबन्धनको संयुक्त प्रचार अभियान

विकल्प न्यूज /बेनी कार्तिक १० गते । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाबी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले शुक्रबारदेखि संयुक्त प्रचार अभियान सुरु गरेका छन् । चुनाबी तालमेलसँगै त्यसपछि पार्टी एकताको घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रले मंगला–३ बराङ्जाबाट संयुक्तरुपमा चुनाबी प्रचार अभियान सुरु गरेका हुन् । … Continue reading बराङ्जामा वाम गठबन्धनको संयुक्त प्रचार अभियान